ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अमेरिकालाई डब्लूएचओबाट अलग्याउन ट्रम्पले जारी गरे कार्यकारी आदेश

मङ्गलबार ०८, माघ २०८१ ०४:४८

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट अलग हुने आदेश जारी गरेका छन् । यो आदेशमा हस्ताक्षर गरेसँगै अमेरिका डब्लूएचओबाट अलग भएको छ ।  

योसँगै अमेरिकाले डब्लूएचओलाई दिँदै आएको आर्थिक सहयोग पनि रोकिनेछ । अरू देशहरूको तुलनामा अमेरिकाले डब्ल्यूएचओका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको भनाइ छ ।


 

प्रतिक्रिया