ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा एमालेका गणेश ठगुन्ना विजयी

आइतबार २४, फागुन २०८२ १२:०३

धनगढी । दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । भर्खरै सार्वजनिक अन्तिम मत परिणामअनुसार ठगुन्ना १८ हजार ८९१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले १५ हजार ८३६ मत पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेशसिंह सामन्तले आठ हजार ९३६ मत ल्याएका छन् । 

प्रतिक्रिया