ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जेनजी युवाहरू निषेधित क्षेत्रमा प्रवेश, संसद् भवनतिर अघि बढे

सोमबार २३, भदौ २०८२ १२:०५

काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् ।

माइतीघरमा जम्मा भएर नयाँ बानेश्वरतर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढ्न खोजेका हुन् । उनीहरू संसद् भवनतिर अघि बढेका छन् । 

प्रतिक्रिया