ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पोखरामा पनि कर्फ्यु

सोमबार २३, भदौ २०८२ ०२:५९

पोखरा । जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी  कर्फ्यु आदेश जारी गरेकी हुन् ।

प्रतिक्रिया