ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ६ पुग्यो

सोमबार २३, भदौ २०८२ ०३:३१

काठमाडौं । सोमबार भएको जेनजीको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या छ पुगेको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक, ट्रमा सेन्टरमा चार जना र केएमसी अस्पतालमा एक जना प्रदर्शनकारीको मृत्यु भएको हो ।

उनीहरू सबै गोली लागेर गम्भीर घाइते भएका थिए ।

जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो ।

प्रतिक्रिया