ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– ५ मा नाउपा नेपालका उम्मेदवार नै रास्वपा प्रवेश

मङ्गलबार १२, फागुन २०८२ १२:०८

धनगढी । कैलाली– ५ मा नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । नाउपा नेपालका उम्मेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश गरेका हुन् । 

रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपाबाट कैलाली– ५ का उम्मेदवार डा. आनन्दबहादुर चन्दले चौधरीलाई पार्टी प्रवेश गराएका हुन् । नागरिक उन्मुक्ति नेपालको मुद्दा रास्वपासंग मिलेकाका कारण रास्वपामा प्रवेश गरेको चौधरीले बताए । उनले नाउपा नेपालमा आफू एक्लै परेका कारण रास्वपा प्रवेश गरेको बताएका छन् ।

उनले थारु समुदायको मुद्दा सम्बोधनका लागि रास्वपाबाटै पहल गर्ने बताएका छन् । 

प्रतिक्रिया