काठमाडौँ । काठमाडौंको ठमेलमा रहेको एक होटलमा युवतीको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–२६ स्थित ड्रङ्किङ्ग ईन गेष्ट हाउसको कोठा नम्बर २०२ मा रसुवा तातोपानी घर भएकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको प्रहरीले बताएको छ ।
होटलमा बसेकी समिराको शव फेला परेपछि थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरकी प्रवक्ता डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।
प्रतिक्रिया