काठमाडौँ । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् । बुधबार २३ वर्षीया प्रहरी जवान निशा चौधरी ब्यारेकमै झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी दिए ।
घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया