काठमाडौँ । शंखरापुर नगरपालिका–८ स्थित कालिका देवी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको छ । सडेगलेको अवस्थामा चितुवा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
घटनाबारे इलाका वन कार्यालय साँखु र प्रहरी प्रभाग साँखुको टोलीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया