ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा चितुवाको छालासहित युवक पक्राउ

मङ्गलबार २९, माघ २०८१ १०:५४

धनगढी । धनगढीमा चितुवाको छालासहित एक युवक पक्राउ परेका छन् । सोमबार राति ८:३० बजेको समयमा धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार होटेलबाट डोटीको बोगटान गाउँपालिका३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद पक्राउ परेका हुन् । 

उनलाई गोप्य सूचनाको आधारमा चितुवाको जस्तो देखिने छाला एक थानसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया