ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा एक फरार प्रतिवादी पक्राउ

मङ्गलबार २९, माघ २०८१ १२:०२

धनगढी । कैलालीमा एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका कैलारी गाउँपालिका१ पवेरा बस्ने संजिव कुमार चौधरी पक्राउ परेका हुन् । 

उनलाई इलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार उनकै घरठेगानाबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया