ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको खप्परे खोलामा पुरुषको शव फेला

सोमबार ०५, फागुन २०८१ ११:५९

धनगढी । कैलालीको खप्परे खोलामा एक पुरुषको शव फेला परेको छ । गौरीगंगा नगरपालिका-७ मा रहेको खप्परे खोलामा आइतबार बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको प्रहरीले बताएको छ । 

शव सेती प्रादेशिक अस्पतालमा राखिएको र पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया