ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले लिइन् शपथ

बिहिबार ०८, फागुन २०८१ ०२:१४

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) विधायक रेखा गुप्ताले नयाँदिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ लिएकी छन् ।

दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार  सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका नेताहरूको सहभागिता रहेको थियो ।

बुधबार साँझ बसेको दिल्लीको भाजपा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया