ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

खुटिया नदी प्रदूषित बन्दै

शनिबार १०, फागुन २०८१ ०२:५३

धनगढी । कैलालीको खुटिया नदी प्रदूषित बन्न थालेको छ ।  जथाभाबी फोहोर फाल्न निषेध गरिएको धनगढी उपमहानगरपालिकामा नदीमै फोहोर फालिएपछि प्रदूषित हुन थालेको हो । 

धनगढी उपमहानगरपालिका–७, बेली बजार क्षेत्रमा नदीमा फोहोर बढेको देखिन्छ । स्थानीयले प्लास्टिकजन्यलगायत अन्य फोहोर नदीमा फाल्ने गरेका छन् । नदीमा जथाभाबी फोहोर फाल्दा जल प्राणीमा असर पर्ने गर्छ । 

प्रतिक्रिया