ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डोटीका चार घरमा आगलागी

आइतबार ११, फागुन २०८१ ०५:१५

डोटी । डोटीमा चार घरमा आगलागी भएको छ । आइतबार जिल्लाको सायल गाउँपालिका–३ का पदी बिष्ट, प्रताप बिष्ट, चन्द्र बिष्ट र नर बिष्टको घरमा आगलागी भएको हो । 

पदी बिष्टको घरमा खाना पकाउने क्रममा अचानक आगो सल्किएको थियो ।

आगलागीबाट एक लाख ४० हजारको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रतिक्रिया