ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पौने ११ लाख र साढे पाँच किलो चाँदीसहित चार भारतीय पक्राउ

सोमबार १२, फागुन २०८१ ०३:०८

काठमाडौं । नगद १० लाख र साढे पाँच किलो चाँदीसहित चार भारतीय पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका–२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेती छन् ।

उनीहरु दुई सय ४७ ग्राम ७२० मिलिग्राम सुन, साढे पाँच किलो चादी र नगद १० लाख ७५ हजार रूपैयाँसहित पक्राउ परेका हुन् । 

प्रतिक्रिया