ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा एक पुरुष मृत फेला

मङ्गलबार १३, फागुन २०८१ ०१:२३

धनगढी । दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ बस्कोटस्थित चमलिया नदीको किनारमा अन्दाजी ५५ वर्षीय पुरूष मृत फेला परेका हुन् । 

मृतकको सनाखत हुन नसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया