ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रेस सेन्टर सुदूरपश्चिमको अध्यक्षमा जोशी, महासचिवमा भट्ट

मङ्गलबार १३, फागुन २०८१ ०१:३३

डडेल्धुरा । प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशवराज जोशी चयन भएका छन् ।

डडेल्धुराको आलितालमा सम्पन्न सेन्टरको तेश्रो अधिवेशनले जोशीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

यस्तै सेन्टरको उपाध्यक्ष खुलातर्फ कर्ण चन्द, उपाध्यक्ष समावेशीमा मुकेश चौधरी, उपाध्यक्ष महिलामा जानकी धामी, महासचिवमा तेजराज भट्ट, सचिवमा सुभाष कठायत, ललित बोहरा, होम साउद, पदम सुनार, पहिलाद राना, कोषाध्यक्षमा  दीपकराज  अवस्थी रहेका छन् । अन्य सदस्य रहेका छन् । 

प्रतिक्रिया