धनगढी । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको अधिवेशन सुरु भएको छ । कैलालीको धनगढीमा दोस्रो अधिवेशन सुरु भएको हो ।
अधिवेशनको प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरे ।
सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्ण ओलीको अध्यक्षतामा सुरु भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन हुने जनाइएको छ ।
प्रतिक्रिया