ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराका पत्रकार पनेरु सम्मानित

आइतबार १८, फागुन २०८१ ०६:४०

डडेल्धुरा । पत्रकार बरुण पनेरु सम्मानित भएका छन्  । डडेल्धुराको परशुराम नगरपालिका–६ स्थित सिद्धनाथ माबिले स्वर्ण जयन्तीको अवसरमा पनेरुलाई सम्मान गरेको हो ।

विद्यालयका विभिन्न गतिविधिमा सहयोग गरेको भन्दै पनेरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । 

पनेरु कान्तिपुर टेलिभिजन डडेल्धुराका सम्वाददाता हुन् । 

प्रतिक्रिया