अमेरिकाले युक्रेनलाई दिइने सैन्य सहायता रोकेको छ । ह्वाइट हाउसले युक्रेनलाई दिइने सैन्य सहायता रोकेको घोषणा गरेको हो ।
अमेरिकाले हाल युक्रेनलाई दिइएको सैन्य सहायता रोक्दै केही सर्तहरू पनि राखेको छ । यद्यपि, अमेरिकी रक्षा विभागले कुनै प्रतिक्रिया भने दिइसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा कुनै प्रतिक्रिया दिइनसकेको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया