शुक्रबार, २२ फागुन २०८२ २०:१०:१२
बागलुङ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् ।
पुनले १३ सय ८१ मत ल्याएका छन् भने हरिकृष्ण श्रेष्ठले ८ सय ४३, कांग्रेसका कर्णबहादुर भण्डारीले ७ सय ३३ र नेकपाका अर्जुनबहादुर थापाले ५ सय ९५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया