ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा एकजना मृत फेला

बिहिबार २२, फागुन २०८१ १२:४४

कैलाली । कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदीमा ६५ वर्षीय बुधराम चौधरी  मृत भेटिएको प्रहरीले जनाएको छ ।

मङ्गलवार भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेको पाइएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया