ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा २९ गते एमालेको सभा, यी नेता आउँदै

मङ्गलबार २६, चैत २०८१ ११:०३

धनगढी । २९ चैतमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सभा गर्ने भएको छ ।

सभामा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

प्रदेश कमिटी सचिवालयको छैटौँ बैठकले सभाको तयारी तीव्र बनाउने निर्णय गर्दै र सम्बोधन गर्ने नेताहरूको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया