ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलामा एकजना मृत फेला

बिहिबार ०८, जेठ २०८२ ०४:३६

धनगढी । दार्चुलामा एकजना मृत अवस्थामा फेला परेका छन् । महाकाली नगरपालिका–२ बुढीचौरा बस्ने ४० वर्षीय धनपाल डोबाल मृत फेला परेका हुन् । 

उनी सोही नगरपालिकाको ३ नम्बर वडास्थित झुस्कु बस्ने गंगादत्त बडुको घरमा मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया