कैलाली । अछामको बयालपाटा अस्पताललाई प्रदेश सरकार मातहत ल्याइने भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख नजिर मियाँले यस्तो बताएका हुन् ।
‘बयालपाटा अस्पतालको स्वामित्त र व्यवस्थाप प्रदेश सरकार मातहत ल्याउन कानुनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने छ,’ उनले भने ।
बयालपाटा अस्पताल पछिल्लो समय आर्थिक अभाव झेलिरहेको छ ।
प्रतिक्रिया