धनगढी । कैलालीको धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका– १४ डि गाउँ बस्ने ३० वर्षीया रूपा चौधरीको
करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो ।
घरमा लुगा सुकाउने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कैलाली अस्पताल धनगढीमा उपचारको
क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया