धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडी मन्दिरमा हजार बढी पशुपक्षीको बली दिइएको छ । शुक्रबार बिहान बली दिइएको हो ।
लवाङ्गी पूजाको अवसरमा घोडाघोडी मन्दिरमा कुखुरा, बोका र सुँगुरको बलि दिइएको हो ।
९ सय ४९ कुखुरा, ६४ बोका र ३ सुँगुर गरी जम्मा एक हजार १६ पशुपंक्षिको बलि दिइएको घोडाघोडी नगरपालिका नगरस्तरीय भलमन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए ।
प्रतिक्रिया