ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा एकजना मृत फेला

मङ्गलबार ०३, भदौ २०८२ १२:२९

धनगढी । कैलालीमा एकजना मृत फेला परेका छन् ।

जिल्लाको जानकी गाउँपालिका– २ बस्ने ७२ वर्षीय पुरुष मन्जु शाहको मृत फेला परेका हुन् । 

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार उनी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया