धनगढी । बझाङमा एकजना मृत फेला परेका छन् ।
जयपृथ्वी नगरपालिका– १ स्थित डुङ्ग्री खोलाको कुयापानी भन्ने स्थानमा सोही नगरपालिका–१ भण्डार बस्ने ५५ वर्षीय रामचन्द्र बोहरा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया