ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

केआइसिंह राजमार्ग अवरुद्व, रडुवामा पहिरो

सोमबार १६, भदौ २०८२ ११:५३

धनगढी । डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । डडेल्धुराको रडुवा खोला क्षेत्रमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सोमबार बिहान साढे ८ बजेदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए । ‘पहिरो हटाउने प्रयास भइरहेको छ,’ उनले भने । 

प्रतिक्रिया