धनगढी । कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ । तीन लाख लाख ४५ हजार बढी मूल्य पर्ने भन्सार छलीको सामान बरामद गरिएको हो ।
भीमदत्त नगरपालिका–११ चौकिसत्ता, बेलौरी नगरपालिका–६ भुराकोट र बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरिएको हो ।
उक्त मुल्य बराबरको मोबाइल गलास, डिस्प्ले, माछा, किरानाका लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले बरामद गरेको हो ।
प्रतिक्रिया