ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आज खग्रास चन्द्रग्रहण लाग्दै

आइतबार २२, भदौ २०८२ १०:२५

आज खग्रास चन्द्रग्रहण लाग्दै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण आज राति १०:११ बजे सुरु भई ११ : ५६ बजे मध्य हुनेछ । र, राति १ : ४१ बजे अन्त्य हुनेछ ।

मौसम सफा रहेमा साढे तीन घण्टा चन्द्रग्रहण अवलोकन गर्न देखिने समितिले जनाएको छ । त्यस्तै, यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ ।

२०८२ सालको यो पहिलो ग्रहण हो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्दछ ।

प्रतिक्रिया