सामाजिक सञ्जालका प्लेटफर्म बन्द गर्ने सरकारी निर्णय, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी समूहले प्रदर्शन थालेको छ ।
शान्तिपूर्ण भनिएको विरोध प्रदर्शनका लागि युवाहरु काठमाडौंको माइतीघरमा बिहान ९ बजेदेखि नै भेला हुन थालेका थिए ।
त्यहाँ दुई घण्टा प्रदर्शन गरी उनीहरूले सभा गर्ने कार्यक्रम छ । त्यसपछि प्रदर्शन गर्दै नयाँ बानेश्वरसम्म पुग्ने अगुवाहरूले बताएका छन् ।
प्रतिक्रिया