सोमबार, २३ भदौ २०८२ १५:२८:००
धनगढी । काठमाडौंमा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो ।
जेनजीको प्रदर्शन संसद भवनमा केन्द्रित भएपछि कर्फ्यु जारी गरिएको हो ।
प्रतिक्रिया