धनगढी । जेनजी पुस्ताले कैलालीको धनगढीमा भोलि पनि प्रदर्शन गर्ने भएका छन् ।
आज धनगढीमा प्रशासनमा प्रदर्शनसँगै सडक आन्दोलन गरेका उनीहरूले भोलि प्रदेशसभा घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
विहान करिब १० बजे प्रदेशसभामा उपस्थित हुन जेनजी पुस्तालाई आग्रह गरिएको छ । भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा उनीहरू आन्दोलनरत छन् ।
प्रतिक्रिया