धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको कैलालीको धनगढीस्थित घरमा जेनजी प्रदर्शनकारी प्रवेश गरेका छन् ।
धनगढी उपमहानगरपालिका– ४ मा रहेको घरमा प्रदर्शनकारी प्रवेश गरेका हुन् ।
उनीहरुले त्यहाँ ढुंगामुडा गरेका छन् भने आगो पनि लगाइएको छ । देउवाको उक्त घरमा अहिले मर्मतको काम चलिरहेको छ ।
प्रतिक्रिया