मन्त्रीहरूलाई निवासबाट हेलिकप्टरमा लगियो सुरक्षित स्थानमा
मङ्गलबार २४, भदौ २०८२ ०१:२७
काठमाण्डौं । मन्त्रीहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीहरूलाई मंगलबार दिउँसो सुरक्षित स्थानमा लगिएको हो । नेपाली सेनाको हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रतिक्रिया