ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बोले बालेन, ‘जेनजी’ संयमित हुन आव्हान

मङ्गलबार २४, भदौ २०८२ ०३:३२

धनगढी । जेनजी आन्दोलनको ब्याकपमा रहेका मानिएका काठमाण्डौं महानगरका प्रमुख बालेन्द्र शाहले प्रदर्शनमा रहेका ‘जेनजी’ हरुलाई शान्त हुन आग्रह गरेका छन् । 
उनकै शब्दमा हत्याराले राजिनामा दिइसकेकोले अब संयमित हुन भनेका छन् । साथै उनले सेनास“ग वार्ता गर्न तयार रहन भन्दै संसद विघटनको सर्त राखेका छन् ।   
 

प्रतिक्रिया