ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलको घरमा आगजनी

मङ्गलबार २४, भदौ २०८२ ०३:४५

धनगढी । जेनजी समूहका युवा विद्यार्थीले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा तोडफोड र आगजनी गरेका छन् ।

भीमदत्त नगरपालिका– ६, ऐठपुरस्थित पूर्वमुख्यमन्त्री रावलको घरमा आगजनी र तोडफोड गरेका हुन् । 

आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए । प्रशासनले निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले रावलको घरमा तोडफोड गरेका हुन् । 

प्रतिक्रिया