मङ्गलबार, २४ भदौ २०८२ २०:५४:११
धनगढी । आन्दोलनरत जेनजी समूहले संघीय सरकारका पूर्वमन्त्री तथा एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको घरमा आगजनी गरेको छ ।
कैलालीको अत्तरियास्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।
प्रतिक्रिया