बुधबार, २५ भदौ २०८२ १२:५८:२९
धनगढी । कैलालीमा कर्फ्यु आदेश यथावत राखिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले कर्फ्यु आदेश यथावत राखेका हुन् । हिजो १२ः२० देखि अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश जारी गरिएको थियो ।
प्रतिक्रिया