बुधबार, २५ भदौ २०८२ १५:४२:२५
धनगढी । कैलाली कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ परेका छन् । जेनजी आन्दोलनकर्ताले ६१२ जना कैदीबन्दीलाई कारागारबाट निकालेका थिए ।
तीमध्य अहिलेसम्म एकजना जना कैदीबन्दीलाई पक्राउ गरेको र अन्यको खोजी कार्य जारी रहेको सुरक्षा स्रोतले जनाएको छ ।
प्रतिक्रिया