ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सरकार प्रमुखमा सुशीला कार्कीलाई अघि सार्न जेनजीमा छलफल

बुधबार २५, भदौ २०८२ ०५:२१

धनगढी । चार घण्टादेखि जारी जेनजीकाे भर्चुअल बैठकमा सर्वमान्य नेताकाे खाेजी भइरहेकाे छ । 

बैठकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुखमा अघि सार्ने चर्चा गरेका छन् ।

कार्कीसंग समन्वय गर्ने जिम्मा सागर ढकाललाई दिइएको छ ।

नेपाली सेनाले जेनजीकाे प्रतिनिधि बाेलाइरहका बेला विभिन्न नेताहरूकाे विकल्पबारे छलफल भइरहेकाे छ । 

प्रतिक्रिया