आइतबार, ०९ कार्तिक २०८२ २२:२७:४६
धनगढी । सैनिक मुख्यालय जंङ्गी अड्डाअघि जेनजी बीच नै झगडा भएको छ । उनीहरूबीच कसलाई सरकार प्रमुख बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा झडप भएको हो ।
प्रतिक्रिया