ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रहरीले माग्यो जेनजी प्रदर्शन क्रममा भएको तोडफोड र आगजनीको फोटो तथा भिडिओ

शुक्रबार २७, भदौ २०८२ ०४:१६

धनगढी । नेपाल प्रहरीले जेनजीको प्रदर्शन क्रममा भएका तोडफोड, आगजनीजस्ता उच्छृंखल गतिविधिको तस्बिर र भिडिओ मागेको छ ।

प्रहरीले शुक्रबार सूचना जारी गरी मंगलबार र बुधबारको आन्दोलन क्रममा भएका उच्छृंखल गतिविधिको तस्बिर, भिडिओ भए उपलब्ध गराउन आग्रह गरेको हो । प्रहरीले सामाजिक सञ्जामा सार्वजनिक भिडिओबाट अनुसन्धान गर्नेछ ।

त्यसबाहेक त्यस्ता गतिविधीहरूको  भिडिओ भए प्रहरीले इमेलमा पठाउन भनेको हो ।

प्रतिक्रिया