ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा जनजीवन सामान्य बन्दै : कर्फ्यु हट्यो, यी ठाउँमा निषेधाज्ञा यथावत

शनिबार २८, भदौ २०८२ ११:४४

धनगढी । नयाँ सरकार गठन भएसँगै कैलालीमा पनि आम नागरिकको जनजीवन सामान्य बनेको छ ।

बजार क्षेत्रमा आवतजावत बढेको छ भने पसल पनि खुल्न थालेका छन् । यस्तै सार्वजनिक सवारी पनि चल्न थालेका छन् ।

यस्तै जिल्लामा लगाइको कर्फ्यु हटाइएको छ भने निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा पनि निश्चित क्षेत्रमा मात्रै लगाइएको छ । 

प्रतिक्रिया