ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा नागरिकता दिएर सेवा शुरु

आइतबार २९, भदौ २०८२ ०२:२५

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले सेवाग्राहीलाई नागरिकता दिएर सेवा शुरु गरेको छ ।

जेन–जी आन्दोलनको क्रममा प्रशासनिक भवन जलेर सेवा बन्द गएको प्रशासनले आइतबारबाट सेवा प्रबाह पुनः शुरु गरेको हो । प्रशासनले आधिकारिक फेसबुक पेजमा सेवाग्राहीलाई नागरिकता दिई सेवा पुनः शुरु गरेको फोटोसहितको पोष्ट गरेको छ ।

प्रतिक्रिया