बैतडी । बैतडीको एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको सुर्नया गाउँपालिका–५, नौघरकी एक किशोरी मृत अवस्थामा फेला परेकी हुन् ।
१७ वर्षीया अप्सरा चन्द सुर्नया नदीमा मृत फेला परेकी सुर्नया गाउँपालिका वडा ५ का अध्यक्ष केशवबहादुर बिष्टले बताए ।
किशोरीको शव फेला परेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । उनी स्थानीय रौलेशवर मावि कक्षा १२ मा अध्ययनरत थिइन् ।
प्रतिक्रिया