धनगढी । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । आठ लाख ९३ हजार ६४० मूल्यको सामान बरामद गरिएको हो ।
भारतबाट भन्सार छली जिल्लाका विभिन्न स्थानमा ल्याइएको सामान बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले सामान बरामद गरेको हो ।
प्रतिक्रिया